Live on
Your Voice, Your Power
काठमाडौं - सोमबार दिउँसो साढे १२ बजेतिर प्रधानमन्त्रीको सचिवालयबाट फोन आयो– आज प्रधानमन्त्रीज्यूले सम्पादकहरुसँग अन्तरक्रिया गर्न खोज्नुभएको छ, पौने ३ बजे सिंहदरबार आउनुहोला । पुनर्निर्मित कार्यकक्षको सामुन्नेमा रहेको गुम्सिलो कोठामा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्पादकहरुलाई स्वागत गर्दै भने, ‘छोटो समयको खबरमा आउनुभयो । नयाँ कार्यकक्षमा यहाँहरुलाई स्वागत छ, चन्द्र समशेरका पालाको पुरानै डिजाइनमा रेट्रो फिटिङ गरिएको…