राजनीति Archives | Page 1078 of 2047 | Khabarhub Khabarhub

स्वास्थ्यमन्त्री खापुङद्वारा राज्यमन्त्री केसीलाई अधिकार प्रत्यायोजन

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीलाई आफ्नो केही अधिकार प्रत्यायोजन गरेका छन् ।  मन्त्री खापुङले आफ्नो क्षेत्राधिकारभित्र पर्ने काम कारवाही प्रचलित नेपाल कानून, नीति, नियमको अधीनमा रही सम्पादन गर्नेगरी नेपाल सरकार (कार्यसम्पादन) नियमावली को परिच्छेद २ को नियम ५ को उपनियम ९१० बमोजिम राज्यमन्त्री केसीलाई अधिकार प्रत्यायोजन गरेका हुन्  ।  मन्त्री…