राजनीति Archives | Page 1081 of 2047 | Khabarhub Khabarhub

‘बजेट नीति तथा कार्यक्रमका आधारमा’- अर्थमन्त्री बराल

गण्डकी – गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले सरकारको नीति तथा कार्यक्रम एवम् सिद्धान्त र प्राथमिकताअनुरुप आएको बताएका छन् । प्रदेशसभाको आजको बैठकमा उनले बजेट माथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिँदै बजेट तर्जुमा गर्दा सभासमक्ष प्रस्तुत गरिएको सिद्धान्त र प्राथमिकता तथा सरकारको नीति एवं कार्यक्रमलाई आधार मानिएको स्पष्ट पारे  । बजेटका क्रममा उत्पादन र उत्पादकत्व…