राजनीति Archives | Page 1109 of 1896 | Khabarhub Khabarhub

चिनियाँ विदेशमन्त्रीद्वारा पोखरा विमानस्थल हस्तान्तरण

काठमाडौँ - चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समकक्षी नारायण खड्कालाई हस्तान्त्ररण गरेका छन्। शनिबार साँझ बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष समकक्षी खड्कालाई विमानस्थल (सांकेतिक चाबी) बुझाएका हुन् । प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता सकिएपछि चिनियाँ विदेशमन्त्री वाङले त्यहींबाट भर्चुअल रुपमा सो विमानस्थलको समापन गरेका थिए । चिनियाँ ऋण सहयोगमा पोखरा विमानस्थल विस्तारको काम भएको थियो…