राजनीति Archives | Page 3 of 1896 | Khabarhub Khabarhub

सुदूरपश्चिम सरकार निर्माणमा विपक्षीको भाँजो, मुख्यमन्त्रीमा कसले मार्ला बाजी ?

काठमाडौं–सुदूरपश्चिम प्रदेश सरकारमा एकै पार्टीका दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।  अध्यक्ष रन्जिता श्रेष्ठ पक्षका नेता कैलाश चौधरी र संरक्षक रेशम चौधरी पक्षीय नेता लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि कसलाई मान्यता दिने भन्ने विषय उठेको छ । लक्ष्मण किशोरलाई नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता…