राजनीति Archives | Page 514 of 1995 | Khabarhub Khabarhub

कानुन बालमैत्री हुनुपर्नेमा सभामुख घिमिरेको जोड

काठमाडौं– सभामुख देवराज घिमिरेले कानुनहरू बालमैत्री हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रसंघीय बाल अधिकार सम्बन्धी महासन्धि १९८९ माथि बालबालिकाहरूको नेतृत्वमा तयार गरिने प्रतिवेदन २०२३ सम्वन्धी बालबालिकासँग राष्ट्रिय कार्यशाला गोष्ठीको शनिबार राजधानीमा उद्घाटन गर्दै यो विषयमा जोड दिएका हुन् ।  सभामुख घिमिरेले देशको कानुन बनाउने संस्था सांसदको आफू सभामुख भएकोले यो विषयमा आफू सचेत रहेको बताए…