Live on
Your Voice, Your Power
एक युवक वृद्ध लेखक टल्सटयलाई भेट्न आयो। ऊ एकदमै चिन्तित थियो। टल्सटयले सोधे- ‘किन चिन्तित छौं ?’ मनको भारी बिसाउँदै भन्यो- ‘मलाई केही पैसा आवश्यक छ। कृपया मेरो मद्दत गरिदिनुस्। म सँग केही छैन। म बर्बाद भएको छु।’ टल्सटयले भने- ‘मेरो एकजना साथी मान्छेको आँखा किनबेच गर्छ। यदि तिमीले आफ्नो आँखा बेच्यौ भने २० हजार…