Live on
Your Voice, Your Power
केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउने सत्तारुढ नेकपाभित्रको मागमा परिवर्तनको संकेत देखिन थालेको छ । ओलीलाई दुवै पदबाट हटाउने प्रयासमा रहेका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपालको समूह बुधबारसम्म आइपुग्दा केही मत्थर देखिएको छ । प्रचण्ड–नेपाल समूहले उठाएका विषयमा ओली टसमस नभएपछि अब हुने स्थायी कमिटीको बैठकमा केही…