टिप्स Archives | Page 25 of 85 | Khabarhub Khabarhub

स्वस्थ रहन उपयोगी १० टिप्स

स्वस्थ्य हुन र जीवनशैली बिताउन कसलाइ मन नहोला र ? तर जानअन्जानमा हुने हाम्रा गल्तीले मानिसलाई रोगी र बिरामी पार्ने गर्दछ । यो मामलामा महिलाभन्दा पुरुष बढि अस्वस्थ हुने गर्दछन् । त्यसैले स्वस्थ जीवनशैलीकालागि पुरुषले ख्याल गर्नुपर्ने केही कुराबारे यहाँ चर्चा गरीएको छ । १. स्वस्थ्य रहन अनिवार्य सोडा, कफी, रातो मासुको सेवन कम गर्नुहोस्…