Live on
Your Voice, Your Power
१. भोजन गर्ने एउटा निश्चित समय निर्धारण गरौँ र सोही समयमा नै नियमित रुपमा खाना खाने बानी बसालौँ । २. खाना मस्त भोक लागेपछि मात्र खाने गरौं । भोक नलागी खान खानु स्वास्थ्यको लागि उचित होइन । ३. जति खाना खाँदा लागेको भोक शान्त हुन्छ त्यति मात्र खाना लिने गरौं । ४. भोकले मागेको भन्दा…