Live on
Your Voice, Your Power
काठमाडौँ– जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक दलहरु गम्भीर भए मुलुकको आर्थिक समृद्धिमा कुनै समस्या नहुने बताएका छन् । राष्ट्रिय व्यापार संघले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा भट्टराईले गफ गरेर मात्र मुलुकमा समृद्धि नआउने भन्दै समृद्धिका लागि राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बताएका हुन् । भट्टराईले विज्ञहरूसँग ज्ञान, सीप र अनुभव सदुपयोग…