Live on
Your Voice, Your Power
झापा– निषेधाज्ञाको समयमा समस्यामा परेका तथा अलपत्र सर्वसाधारणलाई झापाको दमकमा निशुल्क खाना खुवाउन थालिएको छ । कुनै आम्दानी तथा रोजगारी नभएका र सडकमै जीवन बिताउँदै आएकाहरुलाई लक्षित गरी खाना खुवाउन थालिएको हो । गएको जेष्ठ ३१ गतेदेखि पूर्व बस स्टेण्ड आसपासमा उनीहरुलाई खाना खुवाउने गरिएको अभियानलाई संयोजन गर्दै आएका पण्डित कुवेर सुवेदीले जानकारी दिए ।…