Live on
Your Voice, Your Power
काठमाडौं - मौसम मौसम पूर्वानुमान महाशाखाले बंगाल खाडीको मध्य भागमा अंपुन नामको आँधी अर्थात् चक्रवात विकास भैसकेको र त्यसको असर नेपालमा पनि देखिने भन्दै सतर्कता अपनाउन अपिल गरेको छ । महाशाखाले आज विशेष मौसमी बुलेटिन निकाल्दै अंपुन चक्रवात धेरै नै शक्तिशाली रुपमा विकसित भैसकेको र मंगलबारदेखि त्यसको असर नेपालमा पनि देखिने भएकाले सतर्क रहन आग्रह…