समाचार Archives | Page 7614 of 8400 | Khabarhub Khabarhub

सुत्केरीको हेलिकप्टरद्वारा उद्धार

बागलुङ- अत्यधिक रक्तश्राव भएकी सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बागलुङ नगरपालिका–११ रायडाँडाकी २८ वर्षीया पवित्रा थापामगरको हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौँ लगिएको छ । मगरले आज बिहान शल्यक्रियामार्फत धौलागिरि अस्पतालमा छोरा जन्माए पनि अत्याधिक रक्तश्रावका कारण थप उपचारका लागि काठमाडौँस्थित टिचिङ अस्पताल पठाइएको धौलागिरि अञ्चल अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र पोखरेलले जानकारी दिए।…