Live on
Your Voice, Your Power
काठमाडौं- उपत्यका नगरपालिका फोरमले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाको आवतजावतमा थप कडाइ गर्न सुझाव दिएको छ । बिहीबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा फोरमले यस्तो सुझाव दिएको हो । नगरपालिका फोरमका अध्यक्षसमेत रहेका काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना भाइरसको जोखिममलाई मध्यनजर गर्दै काठमाडौं प्रवेश गर्ने सबै सीमा नाका सिल गर्न सुझाव…