Live on
Your Voice, Your Power
एजेन्सी – अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले टोकियो ओलम्पिक एक वर्ष पछि थकेलिएपछि त्यसका लागि ८ सय मिलियन अमेरिकी डलर बराबरको आर्थिक प्याकेज ल्याएको छ । नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण यो वर्ष हुने तय भएको टोकियो ओलम्पिक २०२१ सम्मका लागि सरेपछि आयोजक जापानले आर्थिक रुपमा भार पर्ने बताउँदै आएको थियो । आयोजकको…