समाचार Archives | Page 6147 of 7840 | Khabarhub Khabarhub

स्वस्तिमा भन्छिन्, ‘पल्पसालाई न्याय गर्छु’

काठमाडौँ– वरिष्ठ  पत्रकार तथा लेखक नारायण वाग्लेद्वारा लेखिएको उपन्यास ‘पल्पसा क्याफे’ अब नाटकका रुपमा दर्शकमाझ आउने भएको छ । नाटकमा अभिनेत्री स्वस्तिमा खड्काले शीर्ष भूमिका निभाउदैछिन् । अभिनेत्री स्वस्तिमाले पल्पसा बन्ने प्रस्ताव आएकाले आफूले स्वीकारेको बताइन् । ‘नाटक गर्न पाए आफ्नो अभिनयको दायरा फराकिलो हुने सोच थियो,’राजधानीमा मंगलबार पत्रकारमाझ उनले भनिन्, ‘पाठकको कल्पनामा रहेकी पल्पसालाई…