Live on
Your Voice, Your Power
काठमाडौँ– झापा लक्ष्मीपूरका तत्कालीन प्रधानपञ्च कृष्णबहादुर कटवालका छोरा निलडेभिड कटवालले राजनीतिमा कहिल्यै चासो दिएनन् । पुर्खाको भन्दा फरक पेशा अर्थात सलुन खोलेर कपाल काट्ने पेशा अंगाले । समाजको उनीप्रति हेर्ने नजर नकारात्मक भए पनि उनले आफ्नो गन्तव्यलाई कहिल्यै छोडेनन् । त्यही नछोडिएको गन्तव्यले अहिले उनलाई नेपालमा हेयर स्टाइलको एउटा ब्राण्ड नै बनाएको छ । अढाई…