समाचार Archives | Page 6149 of 7839 | Khabarhub Khabarhub

तराईमा आज पनि बाक्लो हुस्सु, पहाडी भेगमा वर्षाको पूर्वानुमान

काठमाडौँ-  उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभावले आज पनि मौसममा बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको छ । हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहेको छ । आज राति प्रदेश नं १, बागमती…