समाचार Archives | Page 6154 of 7837 | Khabarhub Khabarhub

अमेरिकामा २ करोड ४३ लाखभन्दा धेरैमा कोरोना संक्रमण

काठमाडौँ- अमेरिकामा २ करोड ४३ लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख २ हजार ७६७ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ४३ लाख ६ हजार…