Live on
Your Voice, Your Power
काठमाडौं- सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले लामो समयदेखि संघीय संसद्मा देखिएको अवरोध खुलाउन पहल थाल्ने निर्णय गरेको छ । बिहीबार बसेको ८२औँ सचिवालय बैठकले सहकारीको बचत हिनामिना, दुरुपयोग र ठगी छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने अडान राखेको प्रतिपक्षी नेपाली कांग्रेस, प्रधानमन्त्री पुष्पकमल दाहाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेसहितसँग छलफल गर्ने निर्णय गरेको हो ।…