राजनीति Archives | Page 1077 of 2047 | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवाद्वारा जापानका पूर्व प्रधानमन्त्री आबेको निधनप्रति दुःख व्यक्त 

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्व प्रधानमन्त्री शिन्जो  आबेको निधनप्रति दुःख व्यक्त गरेका छन् ।  सामाजिक सञ्जाल ट्वीटर मार्फत प्रधानमन्त्री देउवाले उनको निधनप्रति दुःख व्यक्त गरेका हुन् । ‘पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनको खबर सुनेर गहिरो दुःख लागेको छ । मेरो हार्दिक श्रद्धाञ्जली,’ प्रधानमन्त्री देउवाले भनेका छन्, ‘उहाँ विश्वको चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनुहुन्थ्यो…