राजनीति Archives | Page 1083 of 2047 | Khabarhub Khabarhub

प्रधानन्यायाधीश जबरामाथि लगाएको महाअभियोग प्रस्तावमाथि छलफल हुन्छ : मन्त्री कोइराला

काठमाडौँ– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाएको महाअभियोग प्रस्तावमाथि छिटै संसद्मा छलफल हुने बताएका छन् ।  सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले महाअभियोगलाई छिटै संसद्मा छलफल चलाइने बताएका हुन् । उनले यस विषयमा कार्यव्यवस्था परामर्श समितिमा छलफल भइरहेको र संसद्को चालू अधिवेशनमा नै छलफल हुने जिकिर गरे ।…