राजनीति Archives | Page 506 of 1995 | Khabarhub Khabarhub

आन्दोलन फिर्ता लिन मिटरब्याज पीडितलाई सरकारको आग्रह

काठमाडौँ– सरकारले मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रिया सुरु भइसकेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ ।  मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आन्दोलन फिर्ता लिएर सरकारलाई सहयोग गर्न आग्रह गरेकी छन्।  'मिटरब्याज पीडितलाई न्याय दिन सरकारले कदम चालिसकेको छ', उनले भनिन्, 'उजुरी फिर्ता लिएर सरकारलाई सहयोग गरिदिनु…