टिप्स Archives | Page 23 of 85 | Khabarhub Khabarhub

यस्तो छ कालो धतुरोको औषधीय महत्व

बिहान–बेलुका सुत्ने बेलामा २ पटक मनतातो पानीसँग १ चम्चा महराखी त्यसमा शुद्ध धतुरोको बीउको धुलो थोरै मिलाई नियमित सेवन गर्नाले दम, खोकी कफको समस्याबाट मुक्ति मिल्दछ । धतुरोको पातमा शिलाजित मिलाएर पिसी तताएर सुन्निएको ठाउँ (अण्डकोष, पेट र शरीरका अन्य भाग) मा लेप गर्नाले तुरुन्तै आराम मिल्दछ । १/२ रति धतूरचूर्णको सेवन गर्नाले वा धतुरपत्ताको…