Live on
Your Voice, Your Power
राजविराज- सप्तरी जिल्लामा हाल २ सय १२ जना एचआइभी संक्रमित रहेकोमा आधाले मात्रै नियमित औषधि सेवन गर्ने गरेका छन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका अनुसार जिल्लामा एचआइभी संक्रमित १ सय ११ जनाले मात्र नियमित स्वास्थ्य परीक्षण र औषधि सेवन गर्दै आएका छन् । त्यसमा ११ बालबालिका पनि छन् । एचआइभी एड्सका कारण हालसम्म १३ पुरुष,…