समाचार Archives | Page 1004 of 8396 | Khabarhub Khabarhub

बाढीपहिरो र डुबानको असर परेन वीरगञ्जका भन्सार नाकामा

वीरगञ्ज– अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानको बावजुत पनि वीरगञ्जका दुवै  भन्सार नाका नियमित रुपमा सञ्चालन हुँदै आइरहेका छन् ।  पहिरोका असर मुलुकका प्रमुख राजमार्ग देखिँदा पनि यहाँका भन्सार कार्यालयमा भन्सार जाँचपासको प्रक्रिया भने अहिलेसम्म रोकिएका छैनन् । मुलुकको कुल आयातमध्ये वीरगञ्ज भन्सार कार्यालय मातहतको एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट झन्डै आधा आयात…