Live on
Your Voice, Your Power
जनकपुरधाम– जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट फरार भएका ९ जना थुनुवाहरुमध्ये ७ जना थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा लागूऔषध मुद्दाका जनकपुरधाम उपमहानगरपालिका २१ रुपैठाका अमितकुमार झा, धनुषाको विदेह नगरपालिका ७ गिद्धाबेलापट्टीका २६ वर्षीय रञ्जित मण्डल ,अभद्र व्यवहार मुद्दाका जनकपुरधाम उपमहानगरपालिका १-का १७ वर्षीय सुमित मेस्तर , धनुषाको विदेह नगरपालिका ७ का २४ वर्षीय…