समाचार Archives | Page 1041 of 8396 | Khabarhub Khabarhub

देशभर फैलियो डेंगु, संक्रमितको संख्या ११ हजार नाघ्यो 

काठमाडौं– देशभरका सबै जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको छ। हाल देशभरका जिल्लामा डेंगु सङ्क्रमितको सङ्ख्या ११ हजार पाँच सय ४५ जनामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको विवरणमा उल्लेख छ ।  हालसम्म डेंगु रोगको सङ्क्रमणबाट यो वर्ष ६ जनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ। डेंगु सङ्क्रमण सबैभन्दा बढी कास्की…