Live on
Your Voice, Your Power
काठमाडौं– मकालु हिमाल आरोहणका क्रममा रहेका ल्याटिन अमेरिकी मुलुक पेरुका एक जना आरोहीको मृत्यु भएको छ । ६५०० मिटर उचाईमा रहेको मकालु हिमालको क्याम्प २ मा हिमालको शिखरमा आरोहण गर्ने पूर्वतयारीमा रहेका पेरुभियन आरोही रिचर्ड हिडाल्गोको मृत्यु भएको हो । उनी गत मे ७ मा केही शेर्पाहरुसहित क्याम्प २ पुगेका थिए । उनको साथ आएका…