समाचार Archives | Page 1692 of 8400 | Khabarhub Khabarhub

महिलालाई पनि पार्टीमा अवसर दिउँ : सहमहामन्त्री डिना

काठमाडौं– कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले महिलालाई पनि पार्टीमा अवसर नदिइएको गुनासो गरेकी छन् ।  महासमिति बैठकमा बोल्दै उनले सो कुरा बताएकी हुन् ।  उनले भनिन्, 'महिलालाई पनि पार्टीमा अवसर दिउँ र एक्लै निर्वाचन लड्न तागत गरौँ ।' त्यस्तै नेपालको राजनीतिक धुव्रिकरण बन्द नगर्नुपर्ने बताएकी छन् । उनले माओवादीले गरेको अत्याचार बिर्सन नहुने बताइन्…