समाचार Archives | Page 1698 of 8398 | Khabarhub Khabarhub

दोलखाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौँ–  दोलखा जिल्लाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ४ बजेर ५८ मिनेटमा दोलखा जिल्लाको हाटडाँडा आसपास केन्द्रविन्दु भएर ४दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पबाट कुनै क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ । यही फागुन ४ गते बझाङ जिल्लाको परकाट्ने केन्द्रविन्दु…