Khabarhub | Page 1699 of 13495 | Nepal's Trusted News Source Khabarhub

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच च्यासलमा वार्ता

खबरहब

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच च्यासलमा भेट भएको छ । एमालेमा पछिल्लो सयम देखिएको विवादबीच भण्डारी र ओली च्यासलमा वार्ता गर्न बसेका हुन् । दुई पटक राष्ट्रपति[ ... ]

सन्तानको भोकले डिम्बको अवैध कारोबार बढ्यो, अस्पष्ट कानुनले जोखिममा किशोरी 

पवन मुडभरी

निःसन्तानपनको समस्या अहिले नेपाल लगायत विश्वमै ठूलो चुनौती बनेको छ ।  पौष्टिक आहार नखानु, जीवनशैलीमा ध्यान नदिनु, ढिलो विवाह गर्नु लगायतका कारण धेरै दम्पतीहरूमा निःसन्तानपनको समस्या बढिरहेको चिकित्सकहरू बताउँछन् ।  तथ्यांक अनुसार विश्वभर १५ प्रतिशत[ ... ]

वार्ताअघिको फोटो सेसन, ओलीसँग चर्काचर्की गरेका पोखरेल र थापा पनि

खबरहब

काठमाडौं- शनिबार मात्रै सकिएको नेकपा एमालेको पोलिटब्युरो बैठकमा अध्यक्ष केपी शर्मा ओली र अन्य दुई नेताबीच भएको विवाद र चर्काचर्कीले चर्चा पायो । त्यसरी ओलीसँग चर्काचर्की गर्नेहरूमध्ये थिए वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेर र स्थायी कमिटी[ ... ]

बाँसका सामग्री निर्माण गर्दै मेचीनगरका महिला

झापा- मेचीनगर नगरपालिका-४ का महिला बाँसबाट विभिन्न  कलात्मक सामग्री निर्माणमा जुटेका छन् । बाँसको जरा सङ्कलन गरी हस्तकलासम्बन्धी विभिन्न सामग्री निर्माणमा यहाँका महिला जुटेका हुन् । मेचीनगर-४ की ४० वर्षीया पुष्पा विष्टको दैनिकी बाँसको जरा सङ्कलन गर्ने र त्यसमा विभिन्न वन्यजन्तुका कलात्मक सामग्री निर्माण गरेर…

लागूऔषधविरुद्ध अभियान : झापामा ५५९ जना पक्राउ

झापा– खुला सीमाका कारण झापामा लागूऔषधको कारोबार बढेपछि प्रहरीले कारोबारी र प्रयोगकर्ताविरुद्ध कडाइका साथ अभियान सञ्चालन गरिरहेको छ । लागूऔषधको

कुवेत पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउन परेका छन् ।

जुवातास खेल्ने २६ जना पक्राउ

काठमाडौं- जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र चितवनबाट प्रहरीले २६ जनालाई पक्राउ गरेको छ । काठमाडौं-१३ ताहाचल बस्ने बिम्मा छिरिङ दोर्जे

बैंकिङ कसूर गर्ने प्रहरीको नियन्त्रणमा

काठमाडौं- बैंकिङ कसूर मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंस्थित सुकेधारा बस्ने इलाम सन्दकपुर -२ माईमाजुवाकी तेजुमाया