समाचार Archives | Page 1700 of 8396 | Khabarhub Khabarhub

पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं- पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन खैरेनी नगरपालिका-२ घर भई हाल भक्तपुरको सुर्यविनायक नगरपालिका- २ बालकोट बस्ने २६ वर्षीय समीर कुमार कर्ण रहेका छन् । कर्णले सम्पूर्ण तामाङलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिन्छु, त्यसको लागि १६ लाख रुपैयाँ लाग्छ र पोर्चुगल पुगेपछि प्रतिष्ठित कम्पनीमा प्याकिङकाे…