समाचार Archives | Page 1701 of 8396 | Khabarhub Khabarhub

तामाकोशीको मालुमा गोरेटो बाटोको धमाधम स्तरोन्नति  

दोलखा- जिल्लाको तामाकोशी गाउँपालिका वडानम्बर-४ मालुले गाउँका पुराना गोरेटो बाटोको स्तरोन्नति गर्ने कार्य यस वर्षदेखि सुरु गरेको छ । वडाले यस वर्ष गाउँपालिकाको युवा स्वरोजगार कार्यक्रम तथा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडा भित्र रहेका पुराना मूलबाटो तथा जोखिमयुक्त शाखा गोरेटो बाटोमा ढलान गर्न सुरु गरेको वडा अध्यक्ष सुरज खड्काले बताए । वडा अध्यक्ष खड्का अनुसार…