समाचार Archives | Page 1715 of 8396 | Khabarhub Khabarhub

किसानको आन्दोलनलाई लिएर भारतमा सुरक्षा व्यवस्था कडा

नयाँदिल्ली– दिल्ली प्रहरीले किसानहरूको प्रदर्शनलाई ध्यानमा राख्दै राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारेको छ । सोमबारदेखि पाँच वा सोभन्दा बढी व्यक्ति भेला हुन निषेध गर्ने आदेश जारी गरिएको छ। दिल्ली वरपरको अन्तर-राज्य सीमानाहरूमा भारी सुरक्षा तैनाथी  गरिएको छ सयौँ किसानहरू यी प्रवेश र निकास बिन्दुहरूमा चिसो जाडोको सामना गर्दै सडकहरूमा धर्नामा बसिरहेका छन्  । किसानले…