समाचार Archives | Page 1717 of 8396 | Khabarhub Khabarhub

विजयपुरमा मेयर प्रत्यासीले बुझाए १० बुँदे ज्ञापन पत्र

रौतहट– स्थानीय फतुवा विजयपुर नगरपालिकामा भ्रष्टाचार बढेको भन्दै आम जनता पार्टीका नगर अध्यक्ष बिजय यादवले १० बुदेँ ज्ञापनपत्र बुझाएका छन्। मेयर प्रत्याशी समेत रहेका यादवले मेयर अम्ब्या खातुन र प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधान लाई सोमबार १० बुँदे ज्ञापन पत्र बुझाएका हुन्। देशमा आर्थिक मन्दीका कारण आम जनताको जनजिवन कष्टकर बन्दै गएको र आर्थिक…