समाचार Archives | Page 1718 of 8396 | Khabarhub Khabarhub

राष्ट्रिय सुरक्षा परिषदको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस

काठमाडौँ– प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस गरेका छन् । प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडेलले मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता, स्वतन्त्रता, अखण्डता, राष्ट्रिय सुरक्षालगायतका संवेदनशील कार्यमा राष्ट्रिय सुरक्षा परिषद् सधैँ चनाखो रही कार्यसम्पन्न गर्न दृढ रहनेमा आफू विश्वस्त रहेको बताए । राष्ट्रपतिले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता…