समाचार Archives | Page 317 of 8395 | Khabarhub Khabarhub

शनिबारदेखि बेपत्ता प्रेमा जंगलमा मृत भेटिइन्, प्रहरी भन्छ- घटना शंकास्पद

सुर्खेत- सुर्खेतको भेरीगंगा नगरपालिका–१२, को झिगंना नजिकै रहेको जङ्गलमा मृत भेटिएकी युवतीको पहिचान खुलेको छ । उनी सुर्खेत गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीय प्रेमा ओली रहेको प्रहरीले जनाएको छ । जङ्गलको खोल्सामा प्रेमाको शव देखेर आइतबार बिहान १० बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक महेन्द्रजङ्ग बुढाथापाले बताए…