Live on
Your Voice, Your Power
काठमाडौं- जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठीले जिल्ला कारागार कार्यालय रूपन्देहीमा जेल जीवन बिताइरहेहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन् । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा गत चैत २२ गते उच्च अदालत दाङको बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि रवि भैरहवा कारागारमा छन् । पूर्वमन्त्रीसमेत रहेका त्रिपाठी लामिछानेलाई भेट्न…