समाचार Archives | Page 320 of 8396 | Khabarhub Khabarhub

नेपाल कम्पोस्ट सचेतना सप्ताह मनाइँदै

काठमाडौं– ‘दिगो समुदाय कम्पोस्टबाट सुरु हुन्छन्’ भन्ने मूल नाराका साथ ‘नेपाल कम्पोस्ट सचेतना सप्ताह २०८२’ विभिन्न कार्यक्रमका साथ आज मनाइँदै छ । नेपाल कम्पोस्ट कन्सोर्टियमको आयोजनामा हुने उक्त सप्ताहमा कम्पोस्टिङ तथा फोहर व्यवस्थापन, कृषि, कौसीखेती तथा यससम्बन्धी विभिन्न व्यवसायी संलग्न हुने छन् । विभिन्न सरोकारवाला सङ्घसंस्थाको साझा पहलस्वरूप गठित नेपाल कम्पोस्ट कन्सोर्टियमले यस सप्ताहलाई कम्पोस्टिङसँग…