समाचार Archives | Page 331 of 8400 | Khabarhub Khabarhub

सरकारले हरेक नेपालीलाई परिवर्तन र उपलब्धिप्रति गौरवबोध गराउने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान सरकार गठनका समयमा भएको संयुक्त सरकारको न्यूनतम साझा प्रतिबद्धता र प्राथमिकतालाई केन्द्रमा राखी साझा सङ्कल्पका साथ सरकार अघि बढिरहेको बताएका छन् । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा शुक्रबार सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सुशासन प्रवर्द्धनका लागि तीव्र आर्थिक विकास हासिल गर्न सरकार…