Live on
Your Voice, Your Power
सोलुखुम्बु – सोलुखुम्बुमा मंगलबारबाट मात्रै मतगणना सुरु हुने भएको छ । सोमबार बसेको सर्वदलीय बैठकले मंगलबार दिउँसो १ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो । मतपेटिका ढुवानीमा समस्या हुँदा मतगणना ढिलो भएको हो । सोलुखुम्बुको आठ स्थानीय तहमध्ये लिखुपिके र खुम्बु पासाङ ल्हामु गाउँपालिकाबाट आज मतपत्र सल्लेरी आइपुगेको हो । खुम्बु पासाङ ल्हामुबाट ३६…