Live on
Your Voice, Your Power
काठमाडौँ- कञ्चनपुरमा पूर्वमन्त्री एवम् सत्ता गठबन्धनका उम्मेदवारले सुरुआती अग्रता लिएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधीसभातर्फ पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकले सुरुआती अग्रता कायम गरेका हुन् । सत्ता गठबन्धनका उम्मेदवार लेखकले एक हजार ६६ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार निरुदेवी पालले ६ सय ३० मत प्राप्त गरेकी छिन् । प्रतिनिधीसभामा…