Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ को बूढानीलकण्ठ-१ जय भद्रकाली मतदान केन्द्रबाट मतगणना भइरहेको छ । आज बिहान ११ बजेदेखि क्षेत्र नं ४ मा सुरु भएको मतगणनामा एक हजार पाँच सय ११ मतमा नेपाली कांग्रेसका गगन थापाले छ सय ६८ मतसहित अग्रता लिएका छन् । यस्तै नेकपा (एमाले) का राजन भट्टराईले छ सय ३३…