समाचार Archives | Page 3956 of 8399 | Khabarhub Khabarhub

काठमाडौँ १ मा प्रकाशमानको सुरुवाती अग्रता, मिश्र पछ्याउँदै

काठमाडौं - काठमाडौँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ। सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका प्रकाशमान सिंहले ३२६ ल्याउँदा राप्रपाका रवीन्द्र मिश्रले २८९ मत पाएका छन्। नेकपा (एमाले)का किरण पौडेल १८६ मतका साथ तेस्रो स्थानमा छन्। मतगणना नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा जारी छ।