Live on
Your Voice, Your Power
कैलाली– कैलालीमा जारी प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत ४७ प्रतिशत मत खसेको छ । हालसम्म जिल्लाभर ४७ प्रतिशत मत मात्रै खसेको मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले बताए । यस निर्वाचनमा मतदाताको सहभागीता न्यून देखिएको छ ।