Live on
Your Voice, Your Power
काठमाडौँ - काठमाडौँ क्षेत्र नं ७ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार बनेकी मानुषि यमि भट्टराईले मतदान गरेकी छन् । उनी आज बिहानै नरदेवीस्थित आयुर्वेद चिकित्सालयमा रहेको मतदान स्थलमा पुगेर मतदान गरेकी हुन्। नेपाल समाजवादी पार्टीकी यमि माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचन लडेकी छन्। पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईकी छोरी मानुसी पहिलो पटक चुनाव लडेकी हुन्। उनी सत्ता…