Live on
Your Voice, Your Power
सुर्खेत -पेसागत महासङ्घ नेपाल (सिओएनईपी) कर्णाली प्रदेशको सचिवमा रेशमबहादुर भण्डारी चयन भएका छन्। शनिबार सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट कर्णाली प्रदेश अस्पताल वीरेन्द्रनगर सुर्खेतमा कार्यरत भण्डारी चयन भएका हुन्। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा भएको अधिवेशनले शिवप्रसाद पान्डेको अध्यक्षता १४ सदस्यीय प्रदेश समिति सर्वसम्मत रुपमा चयन गरेको छ। उपाध्यक्षमा दिप प्रसाद ज्ञवाली र महासचिवमा प्रकाश भट्टराई…