Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माको स्वास्थ्यमा सुधार आएको छ। ग्राण्डी अस्पतालको भेन्टिलेटरमा उपचाररत नेता विश्वकर्माको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको हो । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार पूर्वमन्त्रीसमेत रहेका विश्वकर्माको होस खुलेको छ । उनको कोरोना परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको उनका सहयोगी टेक बहादुर विश्वकर्माले जानकारी दिए। ‘चिकित्सकका अनुसार उहाँको स्वास्थ्यमा सुधार भएको…